नायिका सृष्टि खड्का फिचर्ड गायक सुसान कुइकेलको ”कान्छी” रिलिज [भिडियो ]

इनेप्लिज २०७६ जेठ ५ गते १३:२३ मा प्रकाशित

नव गायक सुसान कुइकेलको पहिलो गीत ”कान्छी” को म्युजिक भिडियो सार्वजनिक भयेको छ। श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौती स्थायी घर भयेका गायक कुइकेलले ”कान्छी”गीतको शब्द संगीत र म्युजिक भिडियो को मेकिङमा बिशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । नव गायक सुसान कुइकेलको गीत ”कान्छी” को म्युजिक भिडियोमा मोडेल सृष्टि खड्का अभिनय रहेको छ । श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौती ५ चौकोट स्थायी घर भयेका गायक कुइकेलले ”कान्छी”गीतको शब्द संगीत र म्युजिक भिडियो को मेकिङमा बिशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

प्रतिक्रिया