राजेश पायल राई र चन्द्रकला तामाङको बसन्तको बहार सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ४ गते १६:२९ मा प्रकाशित

काठमाडौं । गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको बसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार सनम पुरुष राईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युव मार्फत सार्वजनिक भएको हो ।

के.बि. भण्डारीले संगीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समिर राईले छायाँकन र तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया