कानै पोल्ने गरी तात्छ मोबाईल यसो गर्नुहोस् छुट्कारा तुरुन्त ( हेर्नुहोस् भिडियोमा )

इनेप्लिज २०७६ जेठ ४ गते १६:०१ मा प्रकाशित

हामिले मोबाईल चलाउदा एकै पटक धेरै एप्सहरु अन गरीरहेका हुन्छौ । आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ ।

एकैपटक धेरै प्रोग्राम चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न गई फोन तात्ने हुन्छ । मोबाइलमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन तात्ने समस्या धेरै हुने गर्दछ । हेर्नुहोस् किन मोबाईल फोन तात्छ र कसरी छुटकारा पाउने ? ( हेर्नुहोस् भिडियोमा )

प्रतिक्रिया