राज सिक्देलको स्वरमा रोमान्टिक गजल “ डोली पठाउला ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७६ जेठ ४ गते १५:५६ मा प्रकाशित

काठमान्डाँ ।

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्बजनिक भएको छ ।सार्बजनिक गजलमा कोरियामा रहेर पनी नेपाली सुगम संगीतमा संगीत दिदैँ आउनुभएका डि आर अटुको संगीत रहेको छ ।

डी.आर न्यौपाने सुर्यको शब्द सुन्न सकिन्छ ।गजललाई लिम्दुमी क्रियसनले बजार ब्यावस्थापन गरेको छ । आफनी प्रेमीलाई प्रेमको उपहारको रुपमा डोली पठाँउनको लागी राज निकै हतारिएका छन ।राजु कार्किको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ । दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।

“डोली पठाउला ” गजलको हेर्नुहोस भिडियो ।

प्रतिक्रिया