दोस्रो नेपाल आईडलका उप बिजेता बिक्रम बरालको नयाँ गीत “कस्तो दुरी ” सार्बजनिक

इनेप्लिज २०७६ जेठ ३ गते १०:२० मा प्रकाशित

दोस्रो नेपाल आईडलका उप बिजेता बिक्रम बरालको नयाँ गीत “कस्तो दुरी ” सार्बजनिक भएकोछ, नारायण गौतमको मार्मिक शब्द रचना रहेको उक्त गीतमा चर्चित संगीतकार हरि लम्सालले संगीत भरेका छन् ।

सार्वजनिक पछिल्लो गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोमा गायक बिक्रम बरालले अभिनय समेत गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा बराललाई प्रियंका खड्काले अभिनयमा साथ दिएकी छिन् । बालकलाकार मानभी खड्काले पनि भिडियोमा अभिनय गरेकी छिन् ।

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । उक्त गीतलाई टुवेल्भ नोट्स ले बजारमा ल्याएकोछ

प्रतिक्रिया