सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:२४
वासिङटन डिसी 23:39

डिसीमा अभियन्ता(ईञ्जिनियर्स )हरुको भकुण्डो प्रतियोगिता

इनेप्लिज २०७६ जेठ २ गते ०:१६ मा प्रकाशित

 

अमेरिका सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (जीडब्लुडिसी ) डिसी शाखाले भकुण्डो प्रतियोगिता गर्ने भएको छ । एनुएल स्पोर्ट्स टुर्नामेन्ट -२०१९ नाम दिई हामी खेलौ भन्दै आव्हान गरेको छ । आगामी शनिबार मे १८ का दिन साँझ ८ बजे देखि राती १० बजे सम्म भकुण्डो प्रतियोगिता हुने भएको छ । उक्त खेल प्रतियोगिता सेन्टरभिल हाई स्कुल (माध्यमिक बिद्यालय ) को मैदानमा हुनेछ ।

बिस्तृत जानकारी लिन डिसी शाखाका अध्यक्ष अभियन्ता उत्तम सेढाई संग लिन सकिने छ ।

प्रतिक्रिया