लक्ष्मीको लागि न्याय माग्दै महिलाहरु सडकमा उत्रिए (हेर्नुस् भिडियो )

इनेप्लिज २०७६ वैशाख ३१ गते १:४९ मा प्रकाशित

बुटवलमा हत्या गरिएकी लक्ष्मी खत्रीलाई न्याय दिनका लागी महिलाहरु सडकमा उत्रिएका छन् । लक्ष्मीको हत्यारालाई सार्वजनिक गरि कारबाहीको माग गर्दै महिलाहरुले प्रहरी कार्यलय समेत घेरेका छन् ।

ठूलो संख्यामा नाराबाजी सहित पुगेका महिलाहरुले लक्ष्मीलाई न्याय दे , पैसामा बिक्न पाइदैन जस्ता नारा लगाएका थिए ।

https://www.youtube.com/watch?time_continue=713&v=ekGWxpyfv6c

प्रतिक्रिया