युटुबमा हिट लालुमै गीतका गायक सन्दिपले पाए ५ लाख रुपिया!किन ल्याउन सकेनन बिष्णु माझीलाई?बाहिरियो सबै रहस्य

इनेप्लिज २०७६ वैशाख २८ गते १६:३४ मा प्रकाशित

नेपाली लोक संगीतमा सर्बाधिक रुचाइएको दोहोरी गीत हो लालुमै।पछिल्लो समय उक्त गीतले नेपाली लोक दोहोरी क्षेत्रमै थालका पिट्यो जसको कारण अहिले चौतर्फी चर्चा छ उक्त गीतको।गीत चर्चामा आए संगै गीतले करोड भियोर्स पाएको उपलक्षमा बिशेष कार्यक्रम राखियो।

सोहि कार्यक्रममा गीतका प्रस्तोता तथा गायक सन्दिप न्यौपानेलाइ ५ लाख हस्तान्तरण गरिएको छ।सन्दिपले पनि आफ्नो तर्फबाट सर्जक शिब हमाललाई सुनको ब्रश्लेट उपहार दिएका थिए।उक्त समय बिष्णु माझीको भने उपस्थित रहन सकेन सबैले प्रश्न त्यहि गरे खोइ त् बिष्णु माझी?हेरौ बाँकी कुराकानीमा :

प्रतिक्रिया