लि अलि पिलाउदैको म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ वैशाख २८ गते १६:२५ मा प्रकाशित

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत अलि अलि पिलाउदैको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पन्चकोटिकै शब्द शृजना छ भने राजन इशानको संगीत रहेको छ ।

पछिल्लो पुस्ताका एक कुशल निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियोमा जुना सुन्दास, रत्न डंगोल र मनोज ओली अनि सोमियाको अभिनय रहेको छ । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी अनि उत्सव दाहालले छायांकन संगै बिकाश दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया