डा.सुरेन्द्रको कटाक्ष: राष्ट्रपति ले ‘मेरो सरकार’ भन्नु राजाहरू झलक झल्काउनु हो।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २६ गते १०:५३ मा प्रकाशित

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले नेपालका लागी नेपाली अभियान को नागरिक आन्दोलनलाई अझै घनिभुत र ससक्त बनाउने बताएका छन । मुलुकको राष्ट्रियता र सार्बभौमसत्ता सङ्कटमा परेको कारण नै नागरिक आन्दोलित बन्नु परेको बताएका छन ।

उनले राष्ट्रपती को अभिव्यक्ति अलोकतान्त्रिक भएको भन्दै मेरो सरकार भनेर राजा महाराजाको झल्को दिन खोजेको भन्दै जनताको अभिमतको दुरुपयोग गर्ने अधिकार कसैलाइ नभएको पनि बताएका छन । आफुहरु नागरिक आन्दोलन को ससक्त तयारिमा लागेको भन्दै उनले सरकारले दमन गरे प्रतिरोध गर्ने बताएका छन ।

प्रतिक्रिया