नव गायक निश्चल सुनारको गीतको ‘तिमीलाई माया गर्ने मान्छे…’ को म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ वैशाख २४ गते २२:४७ मा प्रकाशित

नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे…’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन ।

प्रतिक्रिया