इमेज लोक कलाकारबाट छुट्टै पहिचान बनाउन सफल बाग्लुङका रेशम निर्दोष र स्याङ्जाकी बत्ती थापा मगरले नया गीत सँगै रेकर्ड गराउन लागेको कुरा अन्तरवार्तामा खुलाएका छन ।
बिशेष गरी इमेज लोक कलाकारको प्रतिस्पर्धामा रहँदै गर्दा भएका केहि रमाइला प्रशङ्ग पनि तलको भिडियो अन्तरवार्तमा हेर्न सक्नुहुनेछ ।
बत्ती थापासँग रेशमको एउटा पोल खोल्नुहोस न भन्ने प्रशङ्गमा रेशम अलिक धेरै चकचके छ भनेपछि रेशमले पनि हाँस्दै बत्ती थापाको पोल खोलेका छन हेर्नुहोस तलको भिडियोमा ।
प्रतिक्रिया