नयाँ गीत “ अलि अलि पिलाउदै“ सार्बजनिक

इनेप्लिज २०७६ वैशाख २३ गते ११:१९ मा प्रकाशित

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत “ अलि अलि पिलाउदै“ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ ।

गीतको भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा जुनार रत्नरमनोज अनि सोमियाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन भने बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया