तपाईको पढाई कमजोर छ, दिमाग तेजिलो बनाउन के गर्ने के नगर्ने !( (हेर्नुहोस् भिडियो )

इनेप्लिज २०७६ वैशाख १८ गते २२:३१ मा प्रकाशित

मात्र हामिले हाम्रो भिडियोमा ०९ वटा त्यस्ता जिवन उपयोगि टिप्सहरु तपाईहरुका लागि प्रस्तुत गर्दै छौ जसले तपाईलाई बुद्धिमान बन्न ठुलो सहयोग गर्छ । पढेको कसरी सम्झने, निद्रा, तनाव लगयातका पक्षको समाधान कसरी गर्ने भन्ने विषयमा यो भिडियो तयार गरिएको छ । पुर्ण वैज्ञानिक खोज अनुसन्धानमा आधारित यस्ता ९ वटा वैज्ञानिक रुपमा प्रमाणित तरिका बताउने छौ जसले तपाइको दिमागको विकासका साथै IQ लाइ पनि अवस्य बढाउछ । यो भिडियो तपाईहरुलाई कस्तो लाग्छ कृपया कमेन्ट मार्फत जानकारी दिनुहोला ।

प्रतिक्रिया