अष्ट्रेलियाकोहोबार्टमा काली प्रसाद बास्कोटाको कन्सर्ट आयोजना हुने

इनेप्लिज २०७६ वैशाख १४ गते ३:०८ मा प्रकाशित

तास्मानिया, अष्ट्रेलिया ।

यही आउँदो अप्रिल महिनाको २८ तारिकका दिन अष्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा काली प्रसाद बास्कोटाको कन्सर्ट आयोजना हुनेभएको छ । जसमा गायक बादल प्रसाईको साथमा होबार्टकैं स्थानीय लोकल ब्याण्ड ‘अर्थ व्यन्ड’ को पनि प्रस्तुति हेर्न सकिने छ।कन्सर्ट स्थल 23-27Albert road,Moonah मा रहेंको छ । बेलुका ६ बजे बाट सुरूवात हुने यस कन्सर्ट को मुख्य उदेश्य भनेको होबार्टमा शेर्पा बियर पहेंलो चोटी अधिकारीक बिक्री बितरण सुरुवातको घोषणा गर्ने,रहेको तास्मानियाका लागि डिलर लिनु भएका सन्देश परियारले जानकारी गराउनु भयो ।

कन्सर्टको लागि १५ डलरको टिकट तोकिएको छ । जसलाई प्रमोसनको लागि जेनेरेसन मीडिया एण्ड इन्टरटेनमेन्ट र एक्सप्लोर इभेन्टले संयुक्तरूपमा यो कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रतिक्रिया