सरकारले बल्ल हाम्रो मेहनत महसुस गर्यो: SSPप्रमुख भन्छन् ४०प्रतिशत तलब-भत्ता वृद्धिले छायो खुशीयाली।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ६ गते ११:१८ मा प्रकाशित

महानगरिय ट्राफिक प्रहरी कार्यलयका प्रमुख वसन्त कुमार पन्त ले महानगरमा दुइपाङग्रे सवारी मुख्य चुनौती बन्दै गएको बताएका छन । उपत्यका भित्र सवारी नियम उल्लङ्घन र दुर्घटनामा परेका सबारी मध्ये दुई पाङ्ग्रे सवारी नै सबै भन्दा बढी रहेको उल्लेख गरेका छन । कुराकानी को क्रम मा पन्तले ट्राफिक प्रहरीले सरोकार वाला सबै सग साझेदारी गरेरै कार्य गरेको भन्दै ट्राफिक ब्यवस्थापनको सबै भन्दा ठूलो चुनौती नागरिक चेतनाको कमि नै भएको उल्लेख गर्दै ट्राफिक प्रहरी ले अहिले जनचेतना मुलक कारेक्रम सञ्चालन गरिरहेको समेत बताएका छन ।

पछिल्लो समय नेपाल सरकार ले तल्लो तहका प्रहरी कर्मचारी को ४० प्रतिसत तलब वृद्धि गर्ने निर्णय गरे सगै दुख गरिरहेका प्रहरी कर्मचारी को भावनाको कदर भएको र यस्ले नयाँ उर्जा प्राप्त भएको बताउदै अगामी दिन अझै रचनात्मक कार्य गर्न ट्राफिक प्रहरी सफल हुने मा बिस्वास ब्यक्त गरेका छन ।

प्रतिक्रिया