बिहीबार, असार १० २०७८
काठमाडौं ००:१८
वासिङटन डिसी 14:33

भर्जिनियामा हुने “नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल”-समय र दर्ता अवधि परिवर्तन !!!!

इनेप्लिज २०७६ वैशाख ४ गते २३:४१ मा प्रकाशित

कृपया ध्यान दिनुहोस !  समय र दर्ता अवधि परिवर्तन !!!!

मिति – शनिबार, अप्रिल २०, २ बजे I
रजिस्टर : online and WALK IN !!!

यही मे २५/२६ मा New York शहरमा युनाईटेड नेपलिज एस्सोसिएशन (यूएनए )ले आयोजना गर्ने चौथो सम्मेलन अन्तर्गत हुनलागेको विशेष कार्यक्रम;
“नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल”

Nepali American Little Talent Idol , मा भर्जिनियाबाट प्रतिनिधित्व गर्नको लागि Fairfax मा छनौट कार्यक्रम को आयोजना गरिन लागेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु I तसर्थ भर्जिनियामा रहनुहुने सम्पुर्ण महानुभावहरुलाई, आफ्ना बालबालिकाहरुको प्रतिभा सहित सहभागिता गराऊनको लागी अनुरोध गर्दछु I

भाग लिन को लागि कृपया यो लिंक मा रजिस्टर गर्नुहोला I

रजिस्टर : online and WALK IN !!!

विधा – गायन/नृत्य/अभिनय/ लगायतका अन्य कुनै पनि कला-सृजना
विधा भाषा – नेपाली
उमेर – ७ देखि १६ वर्ष सम्म
Any gender
मिति – शनिबार, अप्रिल २०, २ बजे I
ठेगाना – 12111 Braddock rd
Fairfax VA 22030

Kids above 12, please bring your school ID or birth certificate!

यस अडिसनबाट छनौट हुने प्रतिभाहरुले New York मा हुने अन्तिम चरणको कार्यक्रमको लागी सहभागी हुने मौका पाऊनेछन् !!!

Please Contact;

Chandra Lama- 7038629802
Sunil Chaudhary – 3012758301
Prakash Nepal – 7038644141
Vijaya Shah – 7033007761
Navin KC -7033866457
Kiran Pratap KC – 7032034404
Bina Khadkalama- 7039016508

प्रतिक्रिया