मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31
इनेप्लिज २०७६ वैशाख ४ गते ११:०४ मा प्रकाशित

नयाँ बर्ष २०७६ सालको पावन अवसरमा भिए-नेपलिजको आयोजनामा तन्दूरी नाइटस नेपलिज रेस्टुरेन्ट फेयर फ्याक्समा नयाँ बर्ष भब्यतका साथ मनाइयो ।कार्यक्रममा लाईभ म्युजिक , डि जे , निर्त्य , र रात्री भोजको ब्यबस्था गरिएको थियो। कार्यक्रममा सहभागी सबैले भरपुर मनोरजन गरेका थिए। कार्यक्रमको सुरुवात राष्ट्रिय गीतबाट गरिएको थियो भने लाईभ प्रस्तुतिमा भिए-नेपलिज ब्याण्डका कलाकारहरुले बिभिन्न नेपाली गीतहरु गाएर कार्यक्रमलाई निक्कै मनोरन्जनात्मक ढंगबाट प्रस्तुत गरेका थिए भने DJ सुगन्ध श्रेष्ठले कार्यक्रमलाई अझ रौनक थपेको थियो।

प्रतिक्रिया