शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:३३
वासिङटन डिसी 06:48

भर्जिनियामा सिस्नु पानी प्रदर्सन हुने

इनेप्लिज २०७६ वैशाख ३ गते २२:५९ मा प्रकाशित

आउदो मे महिनाको ४ तारिख शनिबार भर्जिनियाको फेयर फ्याक्समा अनेसास, वाशिङ्गटन डि सी च्यापटरको आयोजनामा नेपालको प्रसिद्ध कमेडी- सिस्नु पानी प्रदर्सन हुन गैरहेको छ । उक्त कार्यक्रमको प्रस्तुतिमा कमेडीमा कलाकारहरु मा लक्ष्म्ण ग्याम्नेज,अरुण पराजुली ,टेक आचार्य र पुस्कर पन्तको बिशेष प्रस्तुति हुने कुरा रोशन पुरीले इनेप्लिजलाई बताए ।

थप जानकारी गर्नु परेमा निम्न महानुभावहरुसंग सम्पर्क राख्नुहोला :

पुस्कर पन्त-703 867 5962
मदन थापा -703 474 9767
रोशन पुरी -703 625 7329
सुरेश सापकोटा-703 509 1129

प्रतिक्रिया