मंगलबार, वैशाख १० २०७६
काठमाडौं १५:५३
वासिङटन डिसी 06:08

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिको दूरसंचार प्रणाली बैठक ( कन्फेरेन्स कल )हुने

इनेप्लिज २०७६ वैशाख ३ गते १:३० मा प्रकाशित

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिले दूरसंचार प्रणाली बैठक ( कन्फेरेन्स कल )को माध्यम द्वारा बैठक गर्ने भएको छ । सप्ताह महापुराण आयोजना र सामुदायिक भवन निर्माणमा सबैको सहभागिता जुटाउन उक्त दूरसंचार प्रणाली बैठक आव्हान गरिएको छ ।

आगामी अप्रिल १९ का दिन शुक्रबार साँझ ७ बजे उक्त दूरसंचार प्रणाली बैठक ( कन्फेरेन्स कल )हुने भएकोले सहभागिताको लागि डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले अनुरोध गरेको छ ।

मिति: Friday, April 19th
समय: 7.00PM ( Sharp)
Call: (605) 468-8730
Meeting ID: 853 953

 

प्रतिक्रिया