‘रहरै भो’को शुभमुर्हत

इनेप्लिज २०७६ वैशाख १ गते १४:३४ मा प्रकाशित

नववर्ष २०७६को अवसर पारेर टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ । ब्राण्ड यू पिक्चर्स प्रा.लि.का लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगर पाललिका काठमाडौं स्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो । दुर्गा के.सी.ले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे गीत, जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन् ।

समसामहिक, चेतना मुलक र हास्य प्रधान रहेने यो टेलीचलचित्रमा शुभाष गजुरेल, मुकुन्द मैनाली, लक्षमण वस्नेत, श्यामकुमार मिश्र, दमन रुपाखेती, गीता नेपाल, उत्तम के सी, राजीव धमला, सम्झना वुढाथोकी, पुजा लोहार, सपना श्रेष्ठ, रामजी रावत, केसर कार्की, सुनिता श्रेष्ठ, शारदा गौत्तम, गायत्री पाण्डे रमिला थापा, सनध्या खड्कालगायतका नयॉ तथा पुरानाकलाकार हरुको अभिनय रहेने निर्देशक उत्तम केसीले जानकारी गराए ।

उत्तम नेपालका अनुसार यो टेलीचलचित्र जनता टेलिभिजन र चुई चुई पारेर अनलाइन टेलिभिजनबाट प्रशारण हुने छ ।

प्रतिक्रिया