बुधबार, साउन १ २०७६
काठमाडौं ०२:१२
वासिङटन डिसी 16:27

नयां बर्ष बि. सं २०७६ को हार्दिक मंगलमय शुभकामना !

इनेप्लिज २०७५ चैत ३० गते १४:१३ मा प्रकाशित

सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नयां बर्ष बि . सं. २०७६ को शुभ उपलक्ष्यमा दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा संगठन नेपालीज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा) को तर्फबाट हजुरहरूको सुख , ख़ुशि, सुस्वास्थ र संम्बृद्धीको लागि हार्दिक मंगलमय शुभकामना टक्रयाउंदछौं ।

नयां बर्ष २०७६ सबैको लागि शुभ रहोस् ! यो नयां बर्षले पनि सबैमा नयां जोश , जांगर र उमगं जगाओस् । ब्यक्तिगत , पारिवारिक तथा सामाजिक उन्नतिको लागि उर्जनशिल बाताबरणको श्रृजना गरोस् ।

धन्यबाद

माधव ढकाल
अध्यक्ष , नासा

कृष्ण श्रेष्ठ
महासचिव तथा सम्पूर्ण नासा कार्यसमिति

प्रतिक्रिया