मंगलबार, वैशाख १० २०७६
काठमाडौं १६:३८
वासिङटन डिसी 06:53

तन्दुरी नाइट्समा पासा ब्याण्ड तथा स्थानीय कलाकारहरुको नयाँ वर्षमा बिशेष प्रस्तुति

इनेप्लिज २०७५ चैत ३० गते ०:५३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया स्थित तन्दुरी नाइट्स चमेना गृहमा पासा ब्याण्ड तथा स्थानीय कलाकारहरुको नयाँ वर्षमा बिशेष प्रस्तुति हुने भएको छ । शनिबार अप्रिल १३ तारिखका साँझ नेपाली नयाँ वर्ष को शुभ उपलक्ष्यमा साङ्गतिक रमझम र रात्री भोजसहितको कार्यक्रम आयोजना गरिएको ईनेप्लिजलाई संयोजक रोशन पुरीले जानकारी गराए।

प्रवेश शुल्क २५ डलर तोकिएको छ । उक्त कार्यक्रमको ईनेप्लिज बाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

प्रतिक्रिया