किन लगाउने जनै ? जनै लगाउनुको फाइदाहरु, ज्योतीष बिज्ञान यस्तो भन्छ ( भिडियो सहीत )

इनेप्लिज २०७५ चैत २९ गते ११:०६ मा प्रकाशित

तपाईहरुले देख्नु भएको होला धेरै मानिसहरु बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ। जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ।

हिन्द धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ। ( भिडियो सहीत )

प्रतिक्रिया