मंगलबार, वैशाख १० २०७६
काठमाडौं १५:५५
वासिङटन डिसी 06:10

नेपाली नयाँ बर्ष २०७६ भर्जिनियाको आशबर्न शहरमा मनाइने

विजय थापा २०७५ चैत २८ गते २३:०४ मा प्रकाशित

 

अमेरिकाको भर्जिनिया राज्यको चर्चित शहर स्थित दिल्ली-६ नामक चमेना गृहमा नेपाली नयाँ बर्ष २०७६ मनाइने भएको छ । नयाँ बर्ष आगामी अप्रिल १५ तारिख सोमबारका दिन मनाइने जानकारी आयोजकले दिएका छन् । भर्जिनियाको आशबर्न शहर लाउडन काउन्टीमा पर्ने भएकोले उक्त काउन्टीमा बसोबास गर्ने सबै नेपाली समुदायलाई आग्रह गरिएको छ ।

नयाँ बर्ष कार्यक्रम साँझ ६ बजे देखि सुरु भै मध्यरात सम्म चल्ने छ । केवल २० डलरमा रात्रीभोज ,पेय पदार्थ तथा डिजे रात्री समेत हुने छ । बिस्तृत जानकारी लिनु परेमा नन्द गुरुङ ,5715242345 ,इन्द्र खड्का 843425926 तथा नरेश पराजुली 572145704 संग सम्पर्क गर्न सक्नु हुनेछ ।

आऔ नेपाली नया बर्षलाई भब्य स्वागत गरौ ।

A couple of motivated Nepali Ashburn locals are throwing a Nepali New Years Party at DELHI -6 restaurant on April 15th 2019.

Please find the information below.

Location: Deli-6
43761 Parkhurst plaza#124
Ashburn VA 20147
Date- 04/15/2019 time=6pm to 12am
Charge: $20 dollars per person including Soft drinks and alcohol beverage, DJ and Grand Buffet

For further information please contact

Nanda gurung -5715242345
Indra khdka – 843425926
Naresh. Parajuli-7572145704

प्रतिक्रिया