लोक गायक बद्री पंगेनीको गाउँमा पुग्दा देखियो कहालीलाग्दो अवस्था, आफ्नै भिनाजुको बाकसमा पोको परेर आए-दिदीको सिउँदो खालि,चल्यो रुवाबासी

इनेप्लिज २०७५ चैत २८ गते २२:४५ मा प्रकाशित

लोकप्रिय लोक गायक बद्रि पंगेनीको घर पाल्पामा सन्तानको सुखमा हुर्केका बद्रीको दुईवटा आमा थिईन दुवै आमाको मृत्यु भैसकेको खबर भने उनकै गाउँ पुगेर थाह भयो।उनको दिदि पहिलोपटक रुदै मिडियामा आएकी छिन।श्रीमानको अकालमै मृत्यु भएको भन्दै उनि रुदै मिडियामा देखिएकी हुन्।

बद्री पंगेनी सानै देखि चन्चले स्वभावको व्यक्ति रहेछन उनकी दिदि भन्छिन’जति गालि गरे पनि सहन्थ्यो त्यसैले होला आज संसारले बद्री भाईलाई चिन्छन’।अझै पनि बद्री गाउँ पुग्दा सबैलाई आधार गर्ने उनकी दिदि बताउछिन हेरौ उक्त भिडियो जस्ताको तस्तै :

प्रतिक्रिया