बियट ( B-8eight ) ब्यान्ड जापान आउदै

इनेप्लिज २०७५ चैत २७ गते १०:२९ मा प्रकाशित

नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो । आयोजकले b-8 ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रमको संयोजक राजिब लामाले बताए ।

नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।

https://www.youtube.com/watch?v=7a4Fz3XOpFM

प्रतिक्रिया