बिहीबार, असार १० २०७८
काठमाडौं ०३:१२
वासिङटन डिसी 17:27

‘कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने’, पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा ।।

इनेप्लिज २०७५ चैत २७ गते २:२८ मा प्रकाशित
केहि समय अगाडी पत्रकार सुनिल आउजीलाई पुत्र लाभ शिर्षकमा समाचार लेखेपछि सामाजिक संजालमा भाइरल बनेका पत्रकार रन्जित लामाले सबैका प्रतिक्रियालाई सकारात्मक लिएको बताएका छन् ।
‘पत्रकारले सधैं अरुका मात्रै समाचार लेख्ने भन्ने हुदैन कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने’,उनले भने ।

प्रतिक्रिया