आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

मेरिल्याण्डमा र्याप घमासान प्रतियोगिता हुने

इनेप्लिज २०७५ चैत २२ गते २२:४४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा बार्ज युएसए सिजन १ को आयोजनामा र्याप घमासान प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सलाइम टाइम को सहकार्यमा आगामी जुन देखि अक्टोबर २०१९ मा हुने भएको छ ।

यसको साथै आगामी अप्रिल १३ का दिन मेरिल्याण्ड को व्हाइट मार्श मा अडिसन महा संग्राम हुने भएको छ । उक्त कार्यक्रम को आयोजक लिल ब्लाक साइक्लोप्स ले गर्ने छ भने २१ बर्ष माथिका लागि केवल २० डलर प्रवेश शुल्क लाग्ने छ । हिपहप को माध्यम बाट युवाहरुलाई परिचालन गर्ने रहेको छ ।

बिस्तृत जानकारीको लागि यहाँ हेर्नु होला ।

प्रतिक्रिया