शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:५८
वासिङटन डिसी 09:13

ईन्जाको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७५ चैत १८ गते २१:१९ मा प्रकाशित

आईतवार साँझ आएको भिषण हावाहुरीले नेपालको प्रदेश नम्वर २ अन्तर्गत बारा, रौतहट र पर्सा जिल्लामा धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दु:ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्दान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौँ।

साथै उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर नराख्न नेपाल सरकार लगायत सवै तह र तप्काका अगुवाहरूमा आग्रह गर्दछौँ।

ईन्जा मुख्यालय
वाशिंगटन डिसी।अमेरिका

अप्रिल १, २०१९

प्रतिक्रिया