शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:१३
वासिङटन डिसी 06:28

एनका को पहिलो साधारण सभा सम्पन्न

इनेप्लिज २०७५ चैत १७ गते २:३५ मा प्रकाशित

 

अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टन शहरमा रहेका दुइ सामाजिक संगठन एक भइ पहिलो साधारण सभा सम्पन्न गरेका छन| बिगत दस वर्ष देखि अस्थित्वमा रहेका फोना र के एन एस साङ्गठिक रुपमा एक भएका छन | बिगत १७ महिना देखिको एकता प्रक्रिया सफल भइ पहिलो अधिबेशन गर्न सफल भएको छ | विभिन्न समस्याका बाबजुद पनि सामाजिक हित नेपाली पहिचान नेपाली एकतालाई आत्मसाथ गर्दै दुइ सस्थाहरु एक भइ नया कार्य समिति निर्माण गरि अब देखि लेक्जिन्टन शहरमा एक मात्र सामाजिक संगठन रहेको उदघोष गरिएको हो | समान उदेश्य भए पनि सामान्य मन मुटाबका कारण भिन्न भिन्न कार्यक्रम गर्दै आएका थिए |पर्शु आचार्यको नेतृत्वमा रहेको अन्तरिम समितिले बिधान संसोधन लगायत संस्था एकीकरणमा मुख्य भूमिका खेलेको थियो | कार्यक्रमको पहिलो चरणमा बिगतमा भए गरेका कामहरुको बिस्तृत जानकारी गराइएको थियो |

कार्यक्रमलाइ संचालन गर्दै डमरु पौडेलले सबैलाई असन ग्रहण गराउनु भएको थियो | त्यसै गरि कार्यक्रमको अधक्ष्यता गर्नु भएका अन्तरिम समितिका अधक्ष्य पर्शु आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो |त्यसै गरि समितिका सचिब नबिन तिवारीले एकीकरण प्रक्रियाका कार्य विवरण र आर्थिक लेख जोखा तथ् अन्य बिवरण बारे जानकारी गराउनु भएको थियो | त्यसै गरि मोहनी डुम्रेले एकीकरण प्रक्रियामा भए गरेका र अब गर्नु पर्ने कार्यका बारे प्रष्ट पार्नु भएको थियो | र अन्य सदस्य हरुको प्रश्न को जवाफ पनि दिनु भएको थियो | त्यसै गरि फोनाका पूर्व अधक्ष्य राम खनाल शशि अधिकारीले पनि एकीकरण प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो | सस्थाको अति महत्वपूर्ण निर्णयहरु महाधिबेशन बाट पारित गरिएको थियो | त्यस्तै कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले आब्हान गरिएको सस्थाको पधाधिकारीहरु मध्ये सक्रिय सदस्यहरुमा पर्न गएको नोमिनेशन मा एक जना बादी भएकोले इच्छुक ले फिर्ता लिन सक्ने र सो समय आधा घन्टाको लागि दिनु भएको थियो त्यसै मध्ये पुरुषोत्तम बोहोराले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो | बाकी सबै पदहरु सर्व सहमतिबाट नै पारित गरिएको थियो | सस्थाको सचिब र कोषाध्यक्षमा भने कसैको उम्मेदवारी परेको थिएन | उक्त रिक्त पद नया कार्य समितिले तोकेको व्यक्ति हुनेछ | सस्थाको नया कार्य समितिमा अधक्ष्यमा लक्ष्मी खड्का उपाधक्ष्यमा अजय अर्याल , प्रकाश शर्मा सह सचिबमा राजु तिमिल्सिना , सक्रिय सदस्य हरुमा अमृत कार्की ,बिष्णु भण्डारी ,बिष्णु तिवारी ,चुडामणि अवस्थी ,नसिम अन्सारी ,राज कुमार लामा ,श्याम पराजुली ,शुसिल कान्त राउत , थिर लाल अर्याल रहनु भएको जानकारी निर्वाचन समितिमा रहनु भएको संयोजक एक नारायण भण्डारी शम्बा लामिछाने र गोपाल नेपाल फिस्टे ज ले जानकारी गराउनु भएको थियो |

निर्वाचन समितिका संयोजक एक नारायण भण्डारीले निर्वाचित सदस्य हरुलाई सपथ ग्रहण गराउनु भएको थियो |विभिन्न महानु भावहरुले नव निर्वाचित पधाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो | नव निर्वाचित अधक्ष्य लक्ष्मी खड्काले सस्थाले आगामी दिन हरुमा गर्ने काम र प्रक्रियाहरुको जानकारी गराउनु भएको थियो | सस्थाले सबैलाई समेटेर लैजाने लेक्जिन्टन तथा यसको आसपासमा बस्नु हुने सबै नेपालीलाइ समेटेर लैजाने कुरा बताउनु भयो | लामो समय लगाएर सस्था एकीकरण प्रक्रिया टुंगो लगाए पनि सस्था को ५०१ सी मा अझै कुरा नमिलेको र सो बारे नया समितिले चाडै नै बैठक बसी सबैको मानोभाव बुझी कसैलाई नछुटाई सबैलाई समेटेर लैजाने भन्ने कुरा आजको साधारण सभा बाट निर्णय गरिएको छ | आशा छ नया कार्य समितिले सबैलाई समेटेर लैजाने छ सबैको मर्म र भावना बुझेर सबै नेपाली ले एकबद्ध भइ एउतै मालामा उन्नेछ | आउदा कार्यक्रम हरु ससक्त र अत्यधिक जनसहभागिता , अति नै प्रभावकारी कार्यक्रम आउनेमा सबै लेक्जिन्टन बासीहरु ढुक्क छन | नया कार्य समितिलाई कार्यकाल सफलताको कामना | कार्यक्रमका तस्विरहरु  रहेका दुइ सामाजिक संगठन एक भइ पहिलो साधारण सभा सम्पन्न गरेका छन| बिगत दस वर्ष देखि अस्थित्वमा रहेका फोना र के एन एस साङ्गठिक रुपमा एक भएका छन | बिगत १७ महिना देखिको एकता प्रक्रिया सफल भइ पहिलो अधिबेशन गर्न सफल भएको छ | विभिन्न समस्याका बाबजुद पनि सामाजिक हित नेपाली पहिचान नेपाली एकतालाई आत्मासाथ गर्दै दुइ सस्थाहरु एक भइ नया कार्य समिति निर्माण गरि अब देखि लेक्जिन्टन शहरमा एक मात्र सामाजिक संगठन रहेको उदघोष गरिएको हो | समान उदेश्य भए पनि सामान्य मन मुटाबका कारण भिन्न भिन्न कार्यक्रम गर्दै आएका थिए | पर्शु आचार्यको नेतृत्वमा रहेको अन्तरिम समितिले बिधान संसोधन लगायत संस्था एकीकरणमा मुख्य भूमिका खेलेको थियो | कार्यक्रमको पहिलो चरणमा बिगतमा भए गरेका कामहरुको बिस्तृत जानकारी गराइएको थियो |

कार्यक्रमलाइ संचालन गर्दै डमरु पौडेलले सबैलाई आसन ग्रहण गराउनु भएको थियो | त्यसै गरि कार्यक्रमको अधक्ष्यता गर्नु भएका अन्तरिम समितिका अधक्ष्य पर्शु आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो |त्यसै गरि समितिका सचिब नबिन तिवारीले एकीकरण प्रक्रियाका कार्य विवरण र आर्थिक लेखा जोखा तथ् अन्य बिवरण बारे जानकारी गराउनु भएको थियो | त्यसै गरि मोहनी डुम्रेले एकीकरण प्रक्रियामा भए गरेका र अब गर्नु पर्ने कार्यका बारे प्रष्ट पार्नु भएको थियो | र अन्य सदस्यहरुको प्रश्न को जवाफ पनि दिनु भएको थियो | त्यसै गरि फोनाका पूर्व अधक्ष्य राम खनाल शशि अधिकारीले पनि एकीकरण प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो | सस्थाको अति महत्वपूर्ण निर्णयहरु महाधिबेशन बाट पारित गरिएको थियो | तेस्तै कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले आब्हान गरिएको सस्थाको पधाधिकारीहरु मध्ये सक्रिय सदस्यहरुमा पर्न गएको नोमिनेशनमा एक जना बादी भएकोले इच्छुक ले फिर्ता लिन सक्ने र सो समय आधा घन्टाको लागि दिनु भएको थियो त्यसै मध्ये पुरुषोत्तम बोहोराले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो | बाकी सबै पदहरु सर्व सहमतिबाट नै पारित गरिएको थियो | सस्थाको सचिब र कोषाध्यक्षमा भने कसैको उम्मेदवारी परेको थिएन |

उक्त रिक्त पद नया कार्य समितिले तोकेको व्यक्ति हुने छ | सस्थाको नया कार्य समितिमा अधक्ष्यमा लक्ष्मी खड्का उपाधक्ष्य मा अजय अर्याल , प्रकाश शर्मा सह सचिबमा राजु तिमिल्सिना , सक्रिय सदस्य हरुमा अमृत कार्की ,बिष्णु भण्डारी ,बिष्णु तिवारी ,चुडामणि अवस्थी ,नसिम अन्सारी ,राज कुमार लामा ,श्याम पराजुली ,शुसिल कान्त राउत , थिर लाल अर्याल रहनु भएको जानकारी निर्वाचन समितिमा रहनु भएको संयोजक एक नारायण भण्डारी शम्बा लामिछाने र गोपाल नेपाल फिस्टे  ले जानकारी गराउनु भएको थियो | निर्वाचन समितिका संयोजक एक नारायण भण्डारीले निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो |विभिन्न महानुभावहरुले नव निर्वाचित पधादिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो | नव निर्वाचित अधक्ष्य लक्ष्मी खड्काले सस्थाले आगामी दिन हरुमा गर्ने काम र प्रक्रियाहरुको जानकारी गराउनु भएको थियो | सस्थाले सबैलाई समेटेर लैजाने लेक्जिन्टन तथा यसको आसपासमा बस्नु हुने सबै नेपालीलाइ समेटेर लैजाने कुरा बताउनु भयो | लामो समय लगाएर सस्था एकीकरण प्रक्रिया टुंगो लगाए पनि सस्था को ५०१ सी मा अझै कुरा नमिलेको र सो बारे नया समितिले चाडै नै बैठक बसी सबैको मनोभाव बुझी कसैलाई नछुटाई सबैलाई समेटेर लैजाने भन्ने कुरा आजको साधारण सभा बाट निर्णय गरिएको छ | आशा छ नया कार्य समितिले सबैलाई समेटेर लैजानेछ सबैको मर्म र भावना बुझेर सबै नेपालीलै एकबद्ध भइ एउतै मालामा उन्नेछ | आउदा कार्यक्रमहरु ससक्त र अत्यधिक जनसहभागिता , अतिनै प्रभावकारी कार्यक्रम आउनेमा सबै लेक्जिन्टन बासीहरु ढुक्क छन | नया कार्य समितिलाई कार्यकाल सफलताको कामना |

 

प्रतिक्रिया