शनिबार, जेठ १७ २०७७
काठमाडौं २१:०४
वासिङटन डिसी 11:19

नीलम कार्की निहारीका- पाल्पाको बिकट गाउँ देखी साहित्यको उच्च पुरस्कार सम्म

इनेप्लिज २०७५ चैत ९ गते २३:३६ मा प्रकाशित

टेक्सास, चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जीवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छिन ।

बिगत केहि बर्ष देखी अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ ।

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पिडा देखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमको पुरा भाग हेर्न यस लिंकमा क्लीक गर्नुहोस् !

प्रतिक्रिया