हर्के हल्दारका खम्बेको उदारणीय काम आधा शरीर नचल्ने पिडित मेहर सिंहलाइ सहयोग

इनेप्लिज २०७५ चैत ८ गते १०:५६ मा प्रकाशित

 

काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार र एनटीभी बाट प्रशारण हुने झट्काका चर्चित कलाकार निर्माता तथा निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले पिडित आधा शरीरनै नचल्ने गरिब दुखि पिडित मेहर सिंहलाइ आफ्नै घरमा आश्रय दिदै उनको औषधि उपचार गर्दै आएका छन् l

आर्थिक स्थिति अतिनै कम्जोर भएका मेहर सिंह र उनको श्रीमती लक्ष्मी सिंह अहिले सहयोगको आशा गर्दै बिगत १० बर्ष देखि दुख व्यहोर्दै आएका दम्पति काठमाडौँमा आएका छन । बिगत १० बर्ष देखि उपचार गर्दै आफ्नो श्री-सम्पति सक्दा पनि उनको उपचार गर्न नसकेकोले अहिले सहयोग माग्दै हिडेको छन ।

गरिबीको कारण इण्डियामा काम गर्न जाने शिलशिलामा पहिरोले किचेर शरीरको नशा च्यापी आधा शरीरनै नचल्ने भए पछि भए भरको सम्पति सकेर उपचार गर्दा पनि नसके पछि काठमाडौँमा आई खोला तिर बसो बास गरि मागेर खाएको अबस्थामा चर्चित कलाकार निर्माता निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले भेटेर पिडितहरुलाई आफ्नो सुटिङ स्थलमा नै लिएर उनीहरुलाई गाँस बास कपास तथा औषधि उपचार गर्दै राखेका छन ।

समाजसेवा एक जना व्यक्तिले मात्र गरेर सम्भब नभएको कारणले मनकारी समाजसेवीहरु सबैलाइ उनको उपचारको लागि सहयोग जुटाइदिनु हुन कलाकार खम्बे अनुरो

 

 

 

प्रतिक्रिया