लभ स्टेशनको पत्रकार सम्मेलनमा प्रदीपलाई यसरी प्रपोज गरेपछी ( भिडीयो सहीत )

इनेप्लिज २०७५ चैत ६ गते ११:०२ मा प्रकाशित

पोखरमा नेपाली चलचित्र लभ स्टेशनको पत्रकार सम्मेलन सम्पन्न भएको छ । यस चलचित्रमा नायक प्रदीप खड्का र नायीका जसीता गुरुङको मुख्य भुमीका रहेको छ । यसै चैत्र २२ गते देखी देश तथा बिदेशमा प्रर्दशनमा आउने सम्पुर्ण टिमले बताएको छ । ( भिडीयो सहीत )

प्रतिक्रिया