सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:०९
वासिङटन डिसी 23:24

न्यू योर्कमा हुने युएनए सम्मेलनको लागि मूल आयोजक समिति गठनको साथै कार्य बिभाजन

इनेप्लिज २०७५ चैत ४ गते २१:४९ मा प्रकाशित

बिश्व कै सम्राट शहरमा हुन् गै रहेको युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को चौथो सम्मेलनको लागि मूल आयोजक समिति गठन गरिएको छ ।  मूल आयोजक समिति गठन हुनुको साथै कार्य बिभाजन समेत गरिएको छ ।

उक्त समिति तथा कार्यविभाजन आगामी मे २५ र २६ मा न्यूयोर्कमा हुने चौथो सम्मेलनलाई भब्य र सफलतापुर्वक सम्पन्न गर्न गरिएको हो । यसको साथै स्मारक दिवस सप्ताहमा आयोजना हुने उक्त सम्मेलन लगोर्डिया प्लाजा होटल( अतिथि गृह) मा हुने भएको छ । आयोजक समितिमा यस प्रकार रहेको छ ।

आयोजक समितीहरुमा क्रमस 1. सोनाम लामा – कन्भेनर 2. छेपाक दोर्जी लामा – को- कन्भेनर 3. पवन योन्जन – कोर्डिनेटर 4. राज कुमार विष्ट – प्रबक्ता 5. सुमन बुढा – संयोजक, कल्चरल 6. केशब राम राई – संयोजक, प्रचार प्रसार 7. अकुर लईटेल – संयोजक, मिडीया 8. बुद्ध पौडेल – संयोजक, गेष्ट रिलेसन9. बिष्णु राणा मगर – संयोजक, क्लोजिङ सेरेमोनी 10. विनिता तामाङ – संयोजक, स्टल 11. विकास राई – संयोजक, रजिष्ट्रिसेन 12. छिरिङ्ग योन्जन – संयोजक, स्वयम सेवक 13. रो्ज याङजो – संयोजक, समाजिक सन्जाल 14. वाङ्ला लामा – संयोजक, फुटबल 15. आङ छिरिङ्ग शेर्पा- संयोजक, भलिबल 16. आङ साङ्बु शेर्पा – संयोजक, वास्केटबल 17. छोङ्बा शेर्पा – संयोजक, गल्फ 18. अस्का शेर्पा – संयोजक, किड्स प्रोग्राम 19. भरत राज लामा – आयोजक समिती सदस 20. कृष्ण आचार्य – आयोजक समिती सदस्य 21. लक्यान लामा – आयोजक समिती सदस्य 22. उर्गेन शेर्पा – आयोजक समिती सदस्य 23. शान्त थोकर – आयोजक समिती सदस्य 24. रोशन ढुङ्गाना – आयोजक समिती सदस्य 25. अनिल पाण्डे – आयोजक समिती सदस्य26. विजया थेबे – आयोजक समिती सदस्य 27. दिपेश लिम्बु – आयोजक समिती सदस्य 28. मोहन वाईबा – आयोजक समिती सदस्य 29. पुश्कर बराल – आयोजक समिती सदस्य 30. लिला राई – आयोजक समिती सदस्य 31. मुना राई – आयोजक समिती सदस्य 32. सुजन खनाल – आयोजक समिती सदस्य 33. प्रभात सापकोटा – आयोजक समिती सदस्य 34. प्रेम गुरुङ्ग – आयोजक समिती सदस्य 35. रविन बज्रचार्य – आयोजक समिती सदस्य 36. दिपेन्द्र लामा – आयोजक समिती सदस्य 37. राप्के लामा – आयोजक समिती सदस्य 38. फुर निमा शेर्पा – आयोजक समिती सदस्य
39. यम पुन मगर – आयोजक समिती मा रहेका छन् ।

प्रतिक्रिया