स्थलगत रिपोर्ट: स्व मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाबारे पुजारीहरुको यस्तो भनाई।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ३० गते २२:४६ मा प्रकाशित

स्वर्गीय पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित सातजना सवार हेलिकप्टर ताप्लेजुङ को पाथीभरा छेत्रमा दुर्घटना हुनुको कारण बारे सरकारी छानबिन समितीले प्रतिबेदन तयार गरिनसकेको अवस्था भए पनि जनस्तरमा उब्जिएका विभिन्न आसङ्काहरु समेत फैलिन थालेपछी एक सञ्चार माध्यमले गरेको स्थलगत अध्ययनमा स्थानिय पुजारीहरु सग गरिएको कुराकानी , भौगोलिक परिस्थिति र हेलिकप्टरमा सवार मन्त्री र अन्य सदस्य बिच भएका कुराकानी ,र मौसमको परिस्थिति सबै बारे अध्ययन सहित तयार पारिएको स्थलगत रिपोर्टमा केही महत्वपुर्ण भनाइ र अवस्थाहरु सार्बजनिक भएका छन ।

प्रतिक्रिया