माइजू-भान्जा-भिनाजु काण्ड बारे प्रहरी ले खोल्यो मुख,फरार भान्जा सिन्धुली बाटै पक्राउ। (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २९ गते २२:४३ मा प्रकाशित

माइजू भान्जा भिनाजु काण्डमा आफ्नै माइजुमाथी यौन सम्बन्ध को प्रस्ताव राख्ने र माइजू माथी पटक पटक कुट्पिट र बलात्कार प्रयास गर्ने कार्यमा सम्लग्न भइ फरार रहेका अनिस थापालाई अन्तत प्रहरीले सिन्धुली बाटै गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यलयमा नयाँ प्रहरी उपरीक्षक चक्र बहादुर सिहले आफू प्रमुख भएर आएपछि यो घट्नाको गहिरो अनुसन्धान गरेका भन्दै कोहि पनि अपराधी अपराध गरेर धेरै दिन उम्कन नसक्ने बताएका छन ।

जिल्ला प्रहरी कार्यलय मा आफू प्रमुख भएर आउनु भन्दा अघिल्ला प्रमुखका काम कारबाही बारे कुनै टिप्पणी गर्न नचाहेका सिह ले आफू आएपछी को सिन्धुलिको शान्ति सुरक्षा को अवस्था मजबुद भएको प्रतिक्रिया दिदै ,पिडित माइजुले दिएको उजुरी को आधारमा पक्राउ परेका अनिस थापामाथि अनुसन्धान को कार्य चलिरहेको र प्रारम्भिक अनुसन्धान मा उन्ले घट्ना घटाएको स्विकारगरेको र थप प्रमाणका आधारमा कानुनको दायरामा ल्याउने उल्लेख गरेका छन भने सामाजिकसन्जाल बाट भान्जा अनिस थापा र माइलो भिनाजु दुर्गा बहादुर थापाले गरेको अस्लिल यौन दुर्व्यवहार साइबर क्राइम अन्तरगत हेर्नू पर्ने भएको ले साइबरक्राइम को अपराध हेर्ने निकाय जिल्ला प्रहरी कार्यलय नभएको ले संबंधित निकायलाई अनुसन्धानको सिफारिस गरिएको र त्यहाँ बाट प्राप्त प्रमाण पछि फरार दुर्गाबहादुर थापा समेत स्वतह कानुन को दायरामा आउने उल्लेख गर्नु भएको छ।

प्रतिक्रिया