मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२३
वासिङटन डिसी 08:38

जेन ट्राभल्सलबाट अब अनलाइनमै सेवा (Zen Travels begins online operations)

इनेप्लिज २०७५ फागुन २९ गते १:१३ मा प्रकाशित
जेन ट्राभल्सलबाट अब अनलाइनमै सेवा (Zen Travels begins online operations)
जेन ट्राभल्सको प्रेस वक्तव्य (१ मार्च २०१९)
(जेन ट्राभल्सलबाट अब अनलाइनमै सेवा)
जेन ट्राभल्सले यही मार्च १ तारिख २०१९ बाट अनलाइ बुकिङ तथा टिकट बिक्री सुरु गरेको छ । यो सेवा कम्पनीको वेभसाइट जेनट्राभल्सडटकम (zentravels.com) बाट प्राप्त गर्न सकिने छ ।
जेन ट्राभल्सले आफ्नो सेवा चौबिसै घन्टा, हप्ताका सातै दिन फोन, इमेल तथा अन्य डिजिटल माध्यमबाट उपलब्ध गराउने छ ।
पर्यटनको क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक छ । ‘हामीलाई ग्राहकहरूले अनलाइनबाट पनि सेवा प्रदान गर्न सुझाव तथा प्रतिक्रिया दिनुभएको छ’ जेन ट्राभल्सका टिकेटिङ इन्चार्ज विशाल रायमाझीले भन्नुभयो ।
एजेन्सीको अनुसन्धान अनुसार एजेन्सीहरूमा धाउनुभन्दा अनलाइनबाट कारोबार गर्नु अत्यन्तै सहज भएको युवा विद्यार्थीको अनुभव छ ।
यद्यपि वेभसाइटबाट सुविधा लिन आधिकारिक क्रेडिट कार्डको आवश्यकता पर्दछ । यति एयरलाइन्स र बुद्ध एयरका आन्तरिक उडानमा वेभसाइटबाट टिकेटिङ गर्ने पहिलो वेभसाइट जेन ट्राभल्स हो । यो सेवा ट्राभल्सले सन् २०१३ बाट आरम्भ गरेको हो ।
यद्यपि आन्तरिक उडानमा यी एयरलाइन्सहरू आफैंले अनलाइन टिकेटिङको व्यवस्था गर्ने प्रयास गरेका थिए जानकारीका लागि सम्पर्क गर्नुहोला
Zen Travels at (202) 552-1508.
Zen Travels Press Release (March 1, 2019)
Zen Travels begins online operations
Beginning March 1, 2019, Zen Travels has begun to provide online booking and purchase through its websitezentravels.com.
Zen Travels will continue to provide its 24 * 7 service through phone, email, and request a quote service.
“The travel market is very competitive, and we began to receive feedback for the online purchase features from our customers” says Bishal Rayamajhi, Ticketing Incharge at Zen Travels. Research by the agency found that younger students overwelming prefer instant purchases instead of going back and forth with an agency.
A valid credit card is required for puchase from the website.
Zen Travels was the first agency to begin offering online domestic fares of Yeti Airlines and Buddha Air in 2013, through one of its websites, even before the Nepali domestic carriers were about to offer the service on their own.
For additional information, please contact Zen Travels at (202) 552-1508.

प्रतिक्रिया