काठमाण्डौ । वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने । विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका
विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् ।
जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् । साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेकाछन् ।
हेर्नुहोस अन्तर्वाता । (भिडियो)
प्रतिक्रिया