मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

नारी दिवसको अवसरमा सेन्टरभिल भर्जिनियामा आईब्रो थ्रेडिंग एण्ड स्पा को उद्घाटन हुने

विजय थापा २०७५ फागुन २४ गते १०:३२ मा प्रकाशित

अमेरिकाको भर्जिनियाको सेन्टरभिल शहरमा नारी दिवसको अवसरमा आईब्रो थ्रेडिंग एण्ड स्पा को खुल्ने  भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा उक्त आँखी भुई धागोकरण तथा स्पा (खनिज जलीय स्थल) खोलिने भएकोले ३० प्रतिसत सम्म छुट दिईने भएको छ । यस भेकमा बसोबास गर्नु हुने महिला दिदि बहिनीहरुलाई उक्त लाभ उठाउन समेत आग्रह गरिएको छ ।

भर्जिनिया फेयरफ्याक्स निवासी रिता पन्त तथा मनासस बसोबास गर्ने पवित्रा खनाल यस्का संचालक हुन । आधिकारिक उद्धाटन मार्च १४ मा हुने छ ।

सम्पर्क :रिता पन्त ; ७०३ ६२३ ६४१०/४४३६३०७०१६

पवित्रा खनाल : ७०३ ६२३ ६४०७

प्रतिक्रिया