भारत पाकिस्तानको द्वन्द्वको दिलनिशानीले खोले रहस्य,हेर्दै जानुहोस भारतले नेपाल सिध्याउछ

इनेप्लिज २०७५ फागुन १८ गते १६:५० मा प्रकाशित

भारत र पाकिस्तानको पछिल्लो समय चर्किएको द्वन्दको प्रभाब नेपालमा पनि पर्न थालेको छ।राजनीतिक देखि जनसरोकार सम्म चासोको बिषयमा रहेको उक्त द्वन्द चर्किदा के होला भन्ने प्रश्न जताततै उठिरहेको छ।यसलाई चिर्नको लागि लेखक तथा विश्लेषक दिल निशानिको आवाज सुनेका छौ।

केहि दिन अगाडी निधन हुनु भएका मन्त्री रबिन्द्र अधिकारीको हत्या न भएर आत्महत्या भएको अभिव्यक्ति दिएका निशानिले यो पटक भने भारतले नेपाल ध्वस्त पार्न सक्ने अभिव्यक्ति दिएका छन।भारत र पाकिस्तानको आन्दोलनको प्रभावले नेपालीहरुलाई समेत पछिल्लो समय चिन्ता बढाईरहदा एता निशानीले भने भारतले एक सेकेन्डमै नेपाल ध्वस्त पार्न सक्ने क्षेमता रहेको बताउछन हेरौ उनको कडा अभिव्यक्तिहरु:

प्रतिक्रिया