पोष्टमार्टम सकिन केही घन्टा लाग्ने, टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित

इनेप्लिज २०७५ फागुन १६ गते ११:०४ मा प्रकाशित

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री  रबीन्द्रअधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।

यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया