पशुपति शर्माले लुट्न सके लुट कान्छा गित यूट्युब बाट हटाउनुको खास कारण यस्तो ! कसले हटाउन भन्यो ?

इनेप्लिज २०७५ फागुन ५ गते २३:५२ मा प्रकाशित

गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलबाट हटाइएका छन् । सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्रीसँग उक्त गीतमा प्रतिबन्ध लगाउन माग गरेकै दिन युट्युब च्यानलबाट हटाइएको छ ।

स्रोतका अनुसार दबाबपछि उनी आफैँले गीत हटाएका हुन् । उनले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रायोग गर्दै चित्त नबुझेका कुरामा ब्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा केही समय अगाडि लेखेका छन्, “म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु । पशुपति शर्माले लुट्न सके लुट कान्छा गित यूट्युब बाट हटाउनुको खास कारण यस्तो ! कसले हटाउन भन्यो ? हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?time_continue=2&v=deVp8mMjjN0

प्रतिक्रिया