सबैलाई हसाउने भिमले हसाए हामिलाइ पनि !! हेरेर तपाइहरु पनि हास्नुहोस !

इनेप्लिज २०७५ फागुन ५ गते १५:०२ मा प्रकाशित

पछिल्लो समय अनलाईनहरुमा भारइल भईरहेका नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन् र पुलमा मागेर आफु अनि आफ्नो परिवार पाल्दै आएका छन् ।खुट्टामा जुत्ता नलाई ५० वर्ष पुगेका भिमबहादुरलाई हेर्दा लाग्छ बल्ल १३/१४ वर्ष पुगे तर उनलाई हेर्दा त्यस्तो लाग्दैन । उनी भन्छन् म अहिलेसम्म कहिल्यै दुखि भएको छैन ।

हासेर बोल्ने र जोसुकैलाई प्रभाव पार्न सक्ने भिमबहादुरले यहि स्वभावका कारण धेरैको मन जितेका छन् ।तिनै भिमबहादुरको घरमा समाचारपाटी डटकमको टिम पुग्दा निकै रमाईलो महशुस भयो । उनको घरको अवस्था, बा आमा र उनिसंग कुराकानी गरेका छौँ ।

आर्थिक अवस्था कमजोर बा आमा बुढा छन् त्यस कारण भिमबहादुर कालिकण्डकीको पुल तरेर देवपुर हुदै दैनिक १ घण्टा हिडेर देवघाटमा आउछन् सबैको मन पगाल्छन् र पैसा दिउँ दिउँ जस्तो बनाउछन् ।

हेर्नुहोस तिनै भिमबहादुरको घरमा पुग्दा हामीले कैद गरेका केहि दृश्यहरु

प्रतिक्रिया