जिल्ला प्रशासन भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ

इनेप्लिज २०७५ फागुन २ गते ११:३४ मा प्रकाशित

प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए ।

मध्यस्थताको भूमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने भन्दै घुस रकम मागेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले बताए । श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए ।

प्रतिक्रिया