‘जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखाको कार्य समिति विस्तार -प्रेस बिज्ञप्ति

इनेप्लिज २०७५ माघ २१ गते ११:३२ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखा को कार्य समिति विस्तार गरेको छ।

सल्लाहकार समितिकामा उमा शाह, सीता कोइराला, डा. दुर्गा दाहल, डा. राजन पन्त, आमोद पोखरेल, विध्यासागर योन्जन, मोहन सिहं बिष्ट, सर स्कट डेलेसि र सर गर्डन एम. जनसन को एडभाईजरि कमिटि(Advisory Committee) गठन भएको छ ।

सोमनाथ घिमिरे सभापति, ५ उप-सभापतिहरु मा क्रमशः सर्बज्ञ वाग्ले, सुबर्ण लामा, सुन्दर कर्मचार्य, रामजि मरासीनि, र लझ्मी के.सी. चयन हुनु भएको छ। त्यसै गरि महासचिबमा सुरेन सापकोटा र सचिवमा प्रेम परियार हुनुहुन्छ भने कोषाध्यक्षमा ब्रेन्दा राई र सह-कोषाध्यक्षमा पुनम राणा मगर चयन हुनु भएको छ। यस कार्य समितिको प्रवक्ता भने प्रियरन्जन दाहल नियुक्त हुनु भएको छ।

त्यसै गरि यस शाखाको केन्द्रीय सदस्यहरुमा क्रमशः जनेश गुरुड., शारदा झेत्री, फुर्वा शेर्पा, लोचन गुरुड., राम कोइराला , विश्व बास्तोला, बिमल डांगी, यादव दुलाल, राम चन्द्र रेग्मी, राजेन्द्र थापा, कृष्ण खनाल, कृष्णराज गिरि, सम्बा लामिछाने, दिलु पराजुलि, कृता बा.शाहि, रबिन फुम्बाहाम्फे, अशोक ज्ञवालि, चित्र बस्नेत, गणेश भण्डारी, दिपक हुमागाई, दिनेश शर्मा, शुभाष घिमिरे, रामकुमार महतो, यम नारायण अधिकारी, मेघा बस्नेत प्रधान, गिता सापकोटा, प्रेम श्रेष्ठ, बिष्णु सिंह बैजु, नेत्र के.सी., विनोद थापा, त्रिभुवन पाण्डे, सृजना काफ्ले खडका, राम चन्द्र अधिकारि र के.पि. भट्ट चयन हुनु भएको छ।

साथै यस शखाका मानार्थ सदस्यहरुमा क्रमस पियुश दाहल, भगवान मैनाली, डा. देशराज संयोग, पशुपति पाण्डे, भरत अर्याल ,अर्जुन सिगंदेल, थलराज पन्त, महम्मद रशिद, डा. डेभिड नलिन, शान्त रिसाल,मिगंमार शेर्पा, केदार श्रेष्ठ र सन्त बाहदुर थापा मगर रहनु भएको छ । र साथै अन्य विभाग या क्षेत्रीय संयोजक हरु राख्नु परेमा पछि सरसल्लाह र सहमति गर्दै राखिने छ।

गिरिजा प्रसाद कोइराला को निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्नमुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिकि शाखाको कार्य समिति विस्तार भएको जानकारी गराऊँदै सोमनाथ घिमिरेले भने अब छिट्टै कार्यालयसमेत स्थापना गर्नेछ ।

र अमेरिकाका बिभिन्न सघं-सस्थांहरुसंग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्ने छ। साथै नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउदै र पर्यटनक्षेत्रको विकास गर्न समेत राम्रो पहल गर्ने उनको भनाइ छ।

अन्तयमा यहाँहरु को कुनै सुझावहरु छन भने कृपया यस ईमेलमा [email protected] मा पत्रचार गर्नुहोला। धन्यवाद ।

प्रतिक्रिया