शुक्रबार, माघ १४ २०७८
काठमाडौं १५:११
वासिङटन डिसी 04:26

५३ औ एनएफएल सुपरवल न्यू ईगल्याड पेट्रियट फुटवल टोली बिजयी

इनेप्लिज २०७५ माघ २१ गते २:५२ मा प्रकाशित

अमेरिकामा संचालित ५३ औ एनएफएल अमेरिकन फुटवल प्रतियोगिताको अन्तिम निर्णायक खेल सुपरवलमा पेट्रियट टोली बिजयी भएको छ । यस पटक समेत गरि पेट्रियटले ६ पटक सुपरबल जित्न सफल भएको छ । यसै गरि लस एन्जल्सको र्र्याम्स उप बिजेतामा चित्त बुझाउनु परेको छ ।

अमेरिकाको न्यू ईगल्याण्डले १३ अंक ल्याई ६ पटक बिजयी भएको छ। उप बिजेता लस एन्जेलसको र्याम्स अमेरिकन फुटवल टोलीले केवल ३ अंक मात्र प्राप्त गर्न सफल भएको छ ।

यसरी बर्ष २०१८ बाट प्रारम्भ भएको अमेरिकन फुटवलमा न्यू ईगलाण्डको पेट्रियट बिजयी भएको हो । नेसनल फुटबल लिग(एनएफए) को ईतिहासमा सर्वाधिक कम अङ्क ल्याई निर्णायक खेलमा यति थोरै अंकको अन्तरमा यो समाप्त भएको छ । पेट्रीएटले १३ का बिरुद्ध रयाम्सलाई ३ अंक मात्र मा रोकेको थियो ।

कार्यक्रमको मध्यान्तरमा सांगीतिक प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया