स्विटजरल्याण्डमा १०९ औं अन्तराष्ट्रिय नारि दिवस मनाउंदै

इनेप्लिज २०७५ माघ २० गते २२:४८ मा प्रकाशित

गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डको महिला फोरमद्वारा १०९ औं अन्तररास्ट्रिय नारि दिवस आउँदो मार्चको २ गते शनिवारका दिन स्विटजरल्याण्डको स्ताउफ़न लेंजबर्गमा मनाउने भएको छ ।

उक्त महिला फोरमले आयोजना गर्ने १०९ औं अन्तररास्ट्रिय नारि दिवस कार्यक्रमको मुल नारा ” सन्तुलनको लागि राम्रो ” (Balance For Better )भन्ने रहेको छ । बिस्तृत जानकारी तल उल्लेखित रहेको छ ।

प्रतिक्रिया