अन्जु पन्तको मार्मिक गित “हेर्दा हेर्दै” मा प्रमिला, सुभाष र जुनुको प्रेम कथा(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १४ गते ११:३४ मा प्रकाशित

काठमाडौँ : चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो l

नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् l मोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ l भिडियो हेर्नुहोस :

प्रतिक्रिया