फेरी भेटिए अर्का प्रतिभा : हेर्नै पर्ने भिडियो

इनेप्लिज २०७५ माघ १० गते ११:३२ मा प्रकाशित

दैलेखको दुगेश्वरमा भेटिए यस्तो प्रतिभा भएका बालकहरु । उनिहरु बादी समुदायवाट रहेको र जिविकोपार्जन नै यसरी गित गाएर गाउने गरेको उनिहरुको भनाई छ । यो पढ्ने उमेरमा आफ्नो परिवार धान्न यसरी आफ्नो कला प्रस्तुत गर्दै हिड्ने गर्दछन् यिनिहरु । कलाको सम्मान गर्नुपर्दछ । अत्यन्तै सुमधुर स्वरका धनि यि बालकहरुको उज्जवल भविष्यको कामना । तपाईलाई पनि मनपर्यो भने सेयर गरी कलाका सम्मान गरीदिनुहोला ।

प्रतिक्रिया